रक्तदान २०७५

IMG_5830 दिग्दर्शन युवा क्लब द्वारा आयोजित #मानविय_सेवा_सार्थक_जीवन भन्ने मूल नारा सहित सम्पन्न हिजो बैशाख १८ गते भएको ‘बृहत रक्तदान’ कार्यक्रममा ८९ जनाले जीवनदान गर्नुभएको छ। कार्यक्रम, प्रदेश नम्बर ३ का माननीय सांसद कन्चन खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो। मन्तव्यका क्रममा सांसद खनालले दिग्दर्शन युवा क्लबको उक्त मानबिय सेवाभावको प्रसंसा गर्दै सम्पूर्ण युवालाइ सत्कार्यमा प्रेरित हुन आग्रह गर्नुभयो। क्लबले उठाएको एम्बुलेन्स खरिद अभियानको बिषयमा बोल्दै, आफुले भरपुर सहयोग गर्ने बताउनु भयो। आफ्ना बिबिध सामाजिक तथा मानविय सेवाका कार्य द्वारा कार्यदक्षता प्रमाणित गरिसकेका यस्ता सामाजिक संस्थालाई राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो। यसैगरी विशिस्ट अतिथिका रुपमा आसन ग्रहण गर्नुभएका रत्ननगर नगरपालिका मेयर नारायण बनले क्लबको सामाजिक भूमिकाको खुलेर प्रसंसा गर्नुभएको थियो। IMG_5827 भने रत्ननगर नगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष हुमनाथ लामिछानेले दिग्दर्शन युवा क्लबले युवाहरुको सामाजिक चेतका कारण हरेक विकासकार्यले गतिशिलता पाउने बताउनु भयो। उक्त कार्यक्रममा क्लबका सल्लाहकार संयोजक तथा समाजसेवी द्रोण प्रसाद लामिछानेले क्लबले गर्दै आएका विभिन्न सामाजिक कार्यहरुको चर्चा गर्नु भएको थियो। कार्यक्रममा महिला नेत्री संगीता भट्टराई, रत्ननगर नगरपालिकाका लेखा अधिकृत ऋषिप्रसाद कडूवाल लगायतको उपस्थिति थियो। क्लबका अध्यक्ष बालकृष्ण पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा क्लबका कार्यसमिति सदस्य झलक लामिछानेले स्वागत मन्तब्य राख्नुभएको थियो।
IMG_5829

IMG_6087

IMG_5885
IMG_5989
IMG_5935

रक्तदाता हरुको नामावली यस प्रकार छ।

१. कपिल लामिछाने
२. ईम प्रसाद पन्त
३. यम देवकोटा
४. रामशरण भट्टराई
५. चामबहादुर प्रधान
६. प्रदिप खड्का
७. नन्द प्रसाद नेपाल
८. सुबाश पाठक
९. गिरि बहादुर परियार
१०. हंशमान महर्जन
११. प्रेम गजमेर
१२. ब्यप्ले गह
१३. नर बहादुर बि के
१४. सरोज कुमार कार्की
१५. प्रेम बहादुर नेपाली
१६. ऋषि प्रसाद कडुवाल
१७. जीवन थापा
१८. बिष्णु बहादुर परियार
१९. भोजराज लामिछाने
२०. कृष्ण प्रसाद लामिछाने
२१. सरोज पन्त
२२. अमृत वस्ती
२३. जगन्नाथ लामिछाने
२४. सीता पन्त
२५. राधिका भट्टराई
२६. शान्ति ढकाल
२७. शिव प्रसाद तिवारी
२८. सुनिता खत्री
२९. शंकर गडेल
३०. रामबहादुर कुमाल
३१. गणेश घलान
३२. शन्त सिंजाली मगर
३३. रामलाल कुमाल
३४. झलक प्रसाद लामिछाने
३५. बिश्वास सुनार
३६. सुबाश तामांग
३७. दिवस मगर
३८. रुपेश तिवारी
३९. प्रमिला तिवारी
४०. सुबाश दाहाल
४१. एकराज न्यौपाने
४२. दिवस पौडेल
४३. बिकाश गजुरेल
४४. होम प्रसाद भट्ट
४५. कमली कान्त ढकाल
४६. बिपन पौडेल
४७. दिपक देवकोटा
४८. रबिन भट्ट
४९. बलराम नेपाल
५०. अनिश देवकोटा
५१. राजु लामिछाने
५२. सुदिप अधिकारी
५३. झलक लामिछाने
५४. मिना धिताल
५५. रुपेश बस्नेत
५६. बिशाल बरुवाल
५७. कृष्ण भट्ट
५८. आबिश खतिवडा
५९. बिश्वास बस्नेत
६०. आशिष भट्ट
६१. सुशील लामिछाने
६२. दिल बहादुर सुनार
६३. सन्तोष खत्री
६४. पिताम्बर पौडेल
६५. आशिक तामांग
६६. सन्तोष राना
६७. सुरज भोलन
६८. दिनेश नेपाल
६९. प्रदिप पौडेल
७०. बिपिन गुरुङ
७१. राजु राना मगर
७२. बिबेक खतिवडा
७३. निरंजना लामिछाने
७४. विकल पौडेल
७५. संदेश पन्त
७६. रंजित राना
७७. सुमित्रा ढकाल
७८. श्रीनाथ पौडेल
७९. हेम प्रसाद लामिछाने
८०. बिशाल खड्का
८१. बिष्णु पौडेल
८२. भगवती देवकोटा
८३. बद्रि प्रसाद भट्ट
८४. गणेश प्रसाद पोखरेल
८५. बालकृष्ण अधिकारी
८६. श्रीकान्त पौडेल
८७. दीपक लामिछाने
८८. इश्वर ढकाल
८९. रामहरी पोखरेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *